Posted by: भउते August 8, 2007
~~चौतारी-६७~~
Login in to Rate this Post:     0       ?        
खाना-पीना भयो भावी। अनि हजुरको खाना-पीना भयो कि भएन ? टिरेन अगि नै छुटेको जस्तो मान्थेँ। टिरेन अहिले कता हो? धुवाँ छोड्न गा'को हो ? नेप्चे, ल ल मैले यहाँ मेरो चिठ्ठीको बाकस हेर्दै गर्छु। अनि त्यो साली-भेनाको झगडा भन न। साली-नानी, मैले किन गाली गर्तेँ र हजुरलाई। रिसाए पनि खुसाए पनि जिजु भनेको जिजु हो नि। जिजु त रिसाए पनि मायाँले रिसाउछन हौ। बरु जिजुले धेरै सम्झेर खस खस गरेको होला हजुरको घाँटी।
Read Full Discussion Thread for this article