Posted by: Nepalki_chori August 8, 2007
~~चौतारी-६७~~
Login in to Rate this Post:     0       ?        
सबै लाई नमस्कार। ओ हो नेप्चे, कहिले आको नेपालबाट? नेपालां सबै ठिक-ठाक नै होला हैन त? अनि जहान-परिवार लाई कस्तो छ? कोसेलि जति सबै चौतारीमा बांडेको, म तिर केहि नि आइ पुगेन है, ल जे गर्ने हो गर बिचरा पून्टे दाईलाई पर्नु सम्म परेको रैछ, एस्तो त ७ जन्मको सत्रु लाई नि नपरोस। मानवि के छ?
Read Full Discussion Thread for this article