Posted by: SurNaTal August 8, 2007
~~चौतारी-६७~~
Login in to Rate this Post:     0       ?        
सबैले रमाइलो गरेको देखेर म नयाँ गाउँलेलाई पनि चौतरीमा थकाई मार्दै गफ् गाफ् गर्न मन लाग्यो। चित्रकला कै माहोल् भेनि यो एउटा सुरिलो लोक् भाका पनि सुनिहालुम् न त। चौतरिमा मै बसें होलाकी बरको डाली नुहेरै छोलाकी सल्लाई हो लाने कल्लाई हो थपम् है दाजु-भाइ दिदि-बहिनि हरु! लु त फेरि बेलुका कुरा गरम्ला। सबै सँग चिन् जान् नि गर्न पर्ने छ है गाउँलेहरु।
Read Full Discussion Thread for this article