Posted by: Rahuldai August 8, 2007
~~चौतारी-६७~~
Login in to Rate this Post:     0       ?        
हैन के साह्रो चित्र बनाउन थालेहुन् केटकेटिहरुले। लौ आज * जित्नेलाई १० प्लेट गौशालाको म:म: पुरस्कार साथमा वाटर कलर १ सेट्। ** रनर् अपलाई ५ पिलेट म:म: को साथमा १ सेट् पेन्सिल कलर। ** तेस्रोलाई पुरस्कार दिइने छैन उल्टो लिइने छ।। तर घोषणा भने हुने छ। निर्णायक मण्डलीमा। ------------------------ अध्यक्ष- पुटेन्द्र बिक्रम् शाही सदस्यहरुमा- श्रीमती मास्टर्नी नानी। र कुमार चित्र बहादुर् मुखिया।
Read Full Discussion Thread for this article