Posted by: भउते August 8, 2007
~~चौतारी-६७~~
Login in to Rate this Post:     0       ?        
अगि फोटो खिच्दा फ्ल्यास धेरै भएर तितौरी र ठुल्नानी चिन्न नसकिने भएछ। लु यसमा त प्रष्टै छ। आफ्नै ह्याङ्की युज नगरेर मेरो कोटको बाहुला सम्झिँदै छे।
Read Full Discussion Thread for this article