Posted by: Rahuldai August 8, 2007
~~चौतारी-६७~~
Login in to Rate this Post:     0       ?        
सके सम्म मासु नै न खानु क्या र ( आफु त मासु खाइन्न म: म: मात्रै प्यारो हो), हिंसा भन्ने कुरो राम्रो होइन भन्थे, बुध्द भन्ने फकिर् ले। म्रिका मा बस्यो, काअडामा बस्यो, युरोप बस्यो भन्दै मा भात फाले नै जात फाल्नु मिल्दैन। धर्म कर्म जोगाउ है, भन्देको छु। नत्र मर्ने बेला मान्छे मरे जस्तो मर्छ।( कुकुर् हरुको कुरो क्या, अज भोलि सडक मा मान्छे ढलेको देख्यो कि कुकुर हरु बिलौना गर्छन् रे- हेर यस्को गति, मान्छे मरे झै मर्यो, बिचरा!!!!!)
Read Full Discussion Thread for this article