Posted by: Pretty August 8, 2007
~~चौतारी-६७~~
Login in to Rate this Post:     0       ?        
"३ दिन सम्म मुखबाट घरमा पालेको पप्पी पप्पी डकार आएर झण्डै बिरामी परिएन। " ewww maamaa ulti huna laayo malai aba. मदनवाले ह्याँ टाँसा भन्यो भने मत्र टाँस्छु ह्याँ, तिम्ले भनेर टाँस्छु कि क्या हो? कस्तो बाठो। लोल भाँडा मझ्नेमा म रे? भोज खाइसकेपछि म त टाप दिहाल्छु के नि। निशे या मदनवालाई लगाउ न साथि त्यो झारे काममा तितौरी :D ल राख त ह्याँ त्यो कुम्ले को मेल् अनि फोटो ९० दिउरी मा घुमार् बाकि म आफै घुमाम्ला।
Read Full Discussion Thread for this article