Posted by: Rahuldai August 8, 2007
~~चौतारी-६७~~
Login in to Rate this Post:     0       ?        
थुक्क! मोराहरु, गोराहरुको कस्तो बात गर्छ। ढुकुर खाए नि कुकुर त न खानु हो। रांगो भैंसि खाए नि गौमाता चाही न खानु हो। कसैको इज्जत न गरे नि त्यो ढोका पछिल्तिर झुन्ड्याएको जनाई को त इज्जत गर। गोराले ले गोरु खाए नि गोर्खेले न खानु। कालु ले भालु खाए नि आफुले आलु मात्र खानु। तारेमाम्।
Read Full Discussion Thread for this article