Posted by: CaMoFLaGeD August 8, 2007
~~चौतारी-६७~~
Login in to Rate this Post:     0       ?        
सान्नानी लोल! चाइन्जो अस्ति भर्खर भउते ह्याँ कराउदै थो, तितौरीले पठाओ मेल चाइन्जो जिम्माल बा काँ'ट आओ भुनेर, हन मुइँले पठाओ इमेल कसरी मदनवा काँ'ट आएछ? ल के लेखो त्यस्ले ह्याँ टाँस त हेरुम्! अन्खेरुन् कामओ बाँडफाँड चाइन्जो बाकी नै छ नि, तो सबै पाहुनाले खाएपछि बाँकि रहेओ भाँडा कुँडा चाइन्जो कस्ले माझ्ने? चाइन्जो त्यस्को प्राउटिस अरि राख घराँ! कम्तिमा २५ जना आउछन्, भनेपछि चाइन्जो २५ थाल, २५ गिलास, ३ ओटा ठुलो डेक्ची, अन्खेरुन् अरु साना तिना भाँडाहुर! :P
Read Full Discussion Thread for this article