Posted by: भउते August 8, 2007
~~चौतारी-६७~~
Login in to Rate this Post:     0       ?        
निश-पाट, तिम्रो कम्फुटराँ पर्बलम जस्तो छ। यहाँ त ठीक छ त। कुम्ले-दा, स्वागतम। भान्जी, बिरालो त हैन, कुकुर चैँ डाइरेक्ट नखाए नि फ्लेभर्ड चैँ खाइयो। एकजना साथि कोरिया गएको थ्यो। उसले कुकुरको स्वाद हालेको चाउचाउ ल्या'को थ्यो। चाउ चाउ नि अझ लोकल खालको रे'छ। ट्राइ हानुम भनेर खाइहालियो। खाएपछि त ३ दिन सम्म मुखबाट घरमा पालेको पप्पी पप्पी डकार आएर झण्डै बिरामी परिएन।
Read Full Discussion Thread for this article