Posted by: Nepal ko chora August 8, 2007
~~चौतारी-६७~~
Login in to Rate this Post:     0       ?        
सान्नानी लाइ USPS अनि दुर्गा दि र मुन्नि लाइ चाइ फेडेक्स गरेर पठाइ देको छु है नेपाल को कोशेली, मेल बक्स चेक गर्दै गर्नु। भोली पर्सि सम्म त पुग्छ होला के रे। थुली, बर्फि, पेडा, लड्डु, रसभरी, लालमोहन अनि समोसा त जम्मै नेपाल मै खाएर सक्यो त। आम्बो आजो त हाम्रो निश पाट नि आएछ। सोम कता गायब भको नि, औसी म चन्द्रमा गायब् भको जस्तो। भौते गुरु लाइ गुरु दक्षिणा त गुरु मा नै ल्याइदिन ला थे के रे। गुरु बा न भै जान्न भन्नु भो, अनि खाली हात आउनु परो। रिट्ठे, तिरु, हाइ ।
Read Full Discussion Thread for this article