Posted by: CaMoFLaGeD August 8, 2007
~~चौतारी-६७~~
Login in to Rate this Post:     0       ?        
सान्नानी डिड यु चेक माइ इमेल? तो चाइन्जो सेकेन प्यारग्राफओ थर लाइनाँ लेखेओ "हो" लाई चाइन्जो "होइन" भनेर, अन्खेरुन, थर प्यारग्राफओ अन्तिम लाइनाँ लेखेओ "गर्यो" लाई "गरिन" भुनेर अनि लास्टाँ राखेओ फुटोलाई चाइन्जो एउ से अस्सी डिउरीआँ घुमाएर हेर्नु, है! :P हे हे हे ठुली चाइन्जो हाउँरो भान्जो आत्तिदै थो! ठुलीले सब सुनिछन् भुनेर! लाजले भुत्तुक भा'छु भन्थो मेरा अगाडी, मैले चाइन्जो मार झपारे, "सुने कस्ले सुनो, आफ्नै मुन्छेले, खाना कहाँ पोखियो आफ्नै भागाँ", चाइन्जो ठिकै भने, हैन? :P चिप्स पाट स्योर नि! आबो स-परिवार निम्तो छ है हजुरलाई! :)
Read Full Discussion Thread for this article