Posted by: निशान्त August 8, 2007
~~चौतारी-६७~~
Login in to Rate this Post:     0       ?        
--नेपालमा अरिंगाल र बारुलो पोलेर खाको याद आएर-- नेपाल मा नै किरा बजाउने रैछ सोम त!! आबो मो त अस्ति झिंगाको रेसिपि देखेर कि बबाल तर्सेकोन्त भरै सोमको फ्याब रैछ र पो! मोइले ह्याब्स दियो सोम, सब इडिबल चिजहरु खायो मोइले! कुम्स पाटको बर्थडेमा क्यान्डलको जिम्मा चाहिँ कोले लिन्छनि हौ? बोरु कतिवटा निभाउने हो??? पसल खोल्नु मिल्ने गरेर क्या्डल चाहिने त हैन जिम्स सुड्डाको जस्तो?? खित् ..खित् ...खित...!
Read Full Discussion Thread for this article