Posted by: भउते August 8, 2007
Login in to Rate this Post:
0
?
भान्जी।
नखाँदा सम्म हो त्यस्तो लाग्ने। मलाई त त्यो मिक्स्ड किरा फ्राइ खाँदा नेपालमा अरिंगाल र बारुलो पोलेर खाको याद आएर। क्या मिठ्ठो लागेको थ्यो।
अनि एक दिन भ्यागुता फ्राइ खा'को। मेरो भागमा खुट्टा नि परेछ। चपाउँदा खेरि त कुडुम कुडुम हुने के। क्या टेस्टी।
निश-पाट, के छ शोम ? ह्याप्स दियो?