Posted by: CaMoFLaGeD August 8, 2007
~~चौतारी-६७~~
Login in to Rate this Post:     0       ?        
मलाई जन्मदिनको अग्रिम शुभकामना दिने सान्नानी, चिप्ले, जिम्माल बा, नेप्चे, राहुल दाई, मुन्नी, तितौरी, ठुल्नानी, अनि सबैलाई धेरै धेरै धन्यवाद छ। :) तो केकओ जिम्मा चाइन्जो तितौरीले लिने भइन्, अन्खेरुन् तो भुटन, छोइलाओ जिम्मा जिम्माल बा लिने हुनुभओ, रसबरी चाइन्जो दुर्गेसोरी जीले बनाउँछु भनिरहनु भा'छ! चाइन्जो शनिबारओ लागि सबैलाई निम्तो बाँड्ने काम ठुलीलाई नदिइनहुने भओ अरे! चाइन्जो रमाइलो पो हुने भओ त! ए ठुली ल त तो फुटाहरु चाइन्जो यहाँ सबैले देख्ने अरेर राख त नानी! अन्खेरुन् तो चाइन्जो फुनाँ रिकट अरेओ कुरा नि यहाँ रेडियाँ बजाउ बजाउ! सुनम हाम्पनी! :-)
Read Full Discussion Thread for this article