Posted by: chipledhunga August 8, 2007
~~चौतारी-६७~~
Login in to Rate this Post:     0       ?        
निश पाट मलाई मात्रै तेसो भन्ने? अस्ती झ्याप भएर भोक लाग्यो भनेर सोमले सेउती खोला किनारमा भ्यागुता ह्याप्स देको हैन, त्यो पनि काँचै? भौते गुरु, के के खाइयो त बैंककमा?
Read Full Discussion Thread for this article