Posted by: निशान्त August 8, 2007
~~चौतारी-६७~~
Login in to Rate this Post:     0       ?        
--फट्याङ्ग्रा जस्तो चाँही माछा फ्राइ जस्तो झुरुम झुरुम हुने मिठो नै थियो-- चिप्ले सोमले उड्नेमा चिल र गुड्नेमा गड्यौला बाहेक केहि नछाड्ने रैछ! कि तो पनि भ्याइसकेको हो सोम????
Read Full Discussion Thread for this article