Posted by: भउते August 8, 2007
~~चौतारी-६७~~
Login in to Rate this Post:     0       ?        
ए, अर्की चैँ भान्जी पो? नमस्ते भान्जी। अनि तिरु-नानी, तिम्लाई ज्वरो आ'को थ्यो भन्ने सुन्याथेँ। कस्तो छ नानु अहिले? अनि जिम्मालको फोटो चौतारीयाँ टास्ने रे । किन र? अहिले पर्धानपन्चमा जिम्माल उठ्ने भे'छन् र? नेपे दाजीले गाम छोडे के रे। अब बुढापाका भनेका त्यै जिम्माल हुन्। जिम्माल्नी नि छैनन्। पर्धानपञ्च भे'सी घरमा मुन्छे धेरै आम्छन। फेरि चिया कस्ले पकाम्नी हो। त्यो सिँगाने नातिनीले के चिया पकाम्न सक्छे र ? पुन्टेदाइलाई उठाम्ने हो कि? चिप्ले ज्यु, हे हे, ब्याङ्ककमा त के के खाइएन भन्नुस न। सप्पै नाम लियो भने यहाँ चौतारीका मुन्छे छि: छि: र दुर दुर गर्दै भाग्छन फेरि।
Read Full Discussion Thread for this article