Posted by: Pretty August 8, 2007
~~चौतारी-६७~~
Login in to Rate this Post:     0       ?        
ए ठुली राख न त त्यो फोटो हेरम हामी नि। भनेछि ५ जना भेला भाका रछन् जिम्माला बाको घरमा। ओइ निस् के भनेको झ्याप् पारेर दिने भन्जीलाई सेरलेक? दुर्गी भाउजु, छोरी मजाकी भाकी छे, रमाइलो छ। खुब गफ गर्छे, खुब हाँस्छे। titauriiiiiiiiiiiiiiiiiiiiiiiiiiiii :)
Read Full Discussion Thread for this article