Posted by: भउते August 8, 2007
~~चौतारी-६७~~
Login in to Rate this Post:     0       ?        
GOOOOOOOOOOOOOOOOOOOD MOOOOOOOOOOOOOOOOOOORNING CHAUTARI ! बिर्खेदाइ, ठुल्नानी, राहुलदाई, तितौरी, निश पाट, ह्यारिश, भान्जी, मानवी, दुर्गी-भावी, मिस भावी, नेप्ची भावी, रिठ्ठे, ह्यारिश सोम, नेप्चे, पुन्टेदाइ लगाएत सप्पैलाई प्रभात कालिन नमस्ते ! झगडा गर्दा गर्दा यस्तो भै सक्यो कि म चौतारीमा झर्यो भने गोमन साँप आए जस्तै गरेर सप्पै जना भागा-भाग गरेर सक्ने ठीटाहरु हत्तपत्त बरको रुखमा चढ्नी, बुढाहरु कछाड समाउँदै तल्लो गह्रामा हाम्फाल्नी, केटीहरु चप्पल हातमा ले'र "आप्पुईईईईईईईईईईईई" भन्दै दुकुर्नी, ट्यापेहरु हत्तपत्त "लु र्याग भो" भन्दै सिरिन्ज हान्नी, भावीहरु "लौन आम्मा" भन्दै साडीको फुर्कोले मुख छोप्नी गर्नुहुन्छ जस्तो भयो। नेप्चेले गुरुदक्षिणा के ल्याइदियौ त मुलाई ? एकफेर फेरि नमस्ते।
Read Full Discussion Thread for this article