Posted by: chipledhunga August 8, 2007
~~चौतारी-६७~~
Login in to Rate this Post:     0       ?        
सिन्धु त पाल्चोक गैरी चोक शहर असन ईन्द्रचोक यो कान्छीको मायाले रातमा निद्रा छैन भोक बुधवारे जदौ यो बिर्खेमाइलाको। कुम्लेलाई मेरो तर्फबाट पनि जन्मदिनको शुभकामना। अनी क्या हो, बच्चा स्याहार्ने तालिम खुब लिएको जस्तो छ नि। शुभ समाचार सुन्न धेरै कुर्न नपर्ने जस्तो छ, कसो?
Read Full Discussion Thread for this article