Posted by: Pretty August 8, 2007
~~चौतारी-६७~~
Login in to Rate this Post:     0       ?        
कुम्लेले जिम्माल बाको म्यासेज ल्याको रछ, हन जिम्माल बा हजुर त पाको मुन्छे अनि के त्यो २ महिनकि बच्चिले नि हजुरले सोध्या सप्पै गर्छन् र भन्या? लिटो खानि रे अनि बस्नि रे अनि बामे सर्नि रे अनि कुम्ले हाम्री भाउजुको म्यासेज नि ल्याउ न त अब।
Read Full Discussion Thread for this article