Posted by: Nepal ko chora August 7, 2007
~~चौतारी-६७~~
Login in to Rate this Post:     0       ?        
जिम्माल बा, अस्ति हो नेपाल बाट फर्केको। नेपाल तिर त बेसै छ के रे। त्यो काठ्मान्डु चाइ घर हरु सारै बढेछन, जता हेरे पनि घरै घर। बाटोमा गाडी हरु नि तेस्तै, कमिला को ताती लागे जस्तो। हन अब एक्लै गको हो के रे, आउदा नि एक्लै आइयो। जादा खेरी २ जना फर्किने तिकेश लिएर गाको भए पो २ जना भएर आउथे के रे। अब अर्को चोटी जादा चाइ २ जना फर्किने तिकेश लिएर जानु पर्ला।
Read Full Discussion Thread for this article