Posted by: Birkhe_Maila August 7, 2007
~~चौतारी-६७~~
Login in to Rate this Post:     0       ?        
लोल! सब जम्मा भएछन फेरि! पुन्टे बुडा जाउ न त घुसुल्टिन कसलाई सुनाइरा म नि सुत्ने तरखर अर्न ला रिट्ठे! हेहेहे कति हल्दार्नीओ कुरो गर्या होला मोराले! हाउरि नातिनीलाई कुरो नसुनाई भा छैन एउदिन सबै बेलिबिस्तार लाम्ला अब! :) मुन्नि हाहाहहा तिमि आम्ने ट्याम नै कि त सपै मुन्छे काम बाड घर तिरा जान ला' बेला पर्छ कि हेरि एस्तै भुतले खाजा खाने ट्याम पर्छ अनि कताडि मुन्छे हुनु नि चौतारिआँ??? कइले आयौ हँ नेउचे? के छ नेपालको खबर??? एक्लै आयौ कि दुइजना भ'र आयौ? लु ठुल्दाई अब ढल्न जानु परो, तारेमाम्!
Read Full Discussion Thread for this article