Posted by: parbatya August 7, 2007
~~चौतारी-६७~~
Login in to Rate this Post:     0       ?        
लौ नमस्ते है सबै भन्दा पहिला चौतारी त सुरु गरेको एकै दिन मा आधी हुन्छ के भएको हो? (अब फेरी सबै गाएब हुन्छन्) जिम्माल बा, हाम्ले भत्ता ........पाउनै पर्छ ............पाउनै पर्छ (हिजो को भत्ता बितरण समरोह लाइभ् थियो नि, सुटुक्क दिए भन्ठानेको त हैन?) (म सबै भत्ता को लागि 'इलिजिबल्' छु केही लाई छोडेर)
Read Full Discussion Thread for this article