Posted by: Birkhe_Maila August 7, 2007
~~चौतारी-६७~~
Login in to Rate this Post:     0       ?        
लु अब म चाहिँ उकालो लागेँ अब! तितौरी नडराउ ल? निसे लाई बोलाम्ला हामि है? हेरम्ला कसले के गर्दो रेछ तिमिलाई??? ल त अहिलेलाई तारेमाम! सारंगि रेटौँला मौका मिले फेरि भेटौँला
Read Full Discussion Thread for this article