Posted by: Birkhe_Maila August 7, 2007
~~चौतारी-६७~~
Login in to Rate this Post:     0       ?        
हाहाहा ठुल्दाई! अनि त्यतिबेला लाइनमा पछाडिको साथिले जुत्ता कुल्चेर जुत्ता फुक्लने हुन्थ्यो तपाइँहरुको पालोमा??? हाहाहा जुत्ता फुक्लने चाहिँ जुत्ता मिलाउँदा अलि पर छुट्थ्यो नि, अनि मौका पाए त्यहि बेलामा पाउँ किनेर मुखभित्र कसैले थाहा नपाउने गरेर हाल्ने!
Read Full Discussion Thread for this article