Posted by: Birkhe_Maila August 7, 2007
~~चौतारी-६७~~
Login in to Rate this Post:     0       ?        
खै लेख्न त कहिले हो कहिले बा ठेगान छैन! यो पाँसुल्लो दुख्न अलिक ठिक भए लेखुम भन्या हो क्यार्नु, साँझ परो कि चर चर चर चर अरेर अइले नै माथि पुउछु कि भन्या अस्तो हुन्छ दुखेर! अब हेरुम के रे लेख्न त परिहालो नि चाइने केरेमा आफ्नै नातिनीले पड्न खोजेओ कुरो परो! तारेमाम् ठुल्दाई! खिचा स्याना भ्वय रे???
Read Full Discussion Thread for this article