Posted by: CaMoFLaGeD August 7, 2007
~~चौतारी-६७~~
Login in to Rate this Post:     0       ?        
हा हा हा सान्नानी! लोल! माथी राम्ररी हेर त तिम्रो नाम छ कि छैन? आफ्नै साक्खे बहिनीको नाम नि बिर्सिउला त म? कस्तो कुरो गरेकि? जिम्माल बा! हा हा हा! तपाईँ बुर्हो मान्छिलाई मर्ने नाम सुन्ने बित्तिकै कलेजा काँप्छ हेइन? अरे तोरी के! तो हमि जो भनेछु पुरा हजुरके सपोर्ट कर्ने लाई भनेछु! त बुर्हो मान्छि लाई वैसेहि डर लागेछ मर्ने नाममा! ..... अरे बाप रे!! जिमवाला बुर्हो के पावँ भारी भएछ? lol तितोरि जि त के छ हजुरके हालखबर सब? त वोह बाहिक हमि के नै पो भन्ने सक्छु र आइज्! :P भउत्वा सुदर्गेल रे!! ले कर्लो बात!
Read Full Discussion Thread for this article