Posted by: भउते August 7, 2007
~~चौतारी-६७~~
Login in to Rate this Post:     0       ?        
थाङ्कु ठूल्नानी, रिठ्ठो रिठ्ठो बासना आ'को छ त मुखबाट। आज रिठ्ठोले दाँत माझेको हो ? मदनवाले किक हानेर उडाइदिन्छु भनेको भे'र मैले भिसाको एपोइन्टमेन्ट नै क्यान्सिल गरेँ त। जिम्मी: दुर्गी-भावी, मेरोनाममा आफ्नो रिस पोखेको हो कि के हो, नानुहरुलाई ? भउते-काकाको नामबाट पुस्टकारी क्रेडिटमा छ रे भनिदिनुस न। तितौरीका खलक खै मलाई काफल?
Read Full Discussion Thread for this article