Posted by: Rahuldai August 7, 2007
~~चौतारी-६७~~
Login in to Rate this Post:     0       ?        
सान्नानी यो उमेरमा पुष्टकारी खानु हितकारि हुदैन। जिम्माल् बुढाले पुष्टकारी खाने गरेकोले नै नलिखुट्टा भारी भएको हो। त्यसैले, अब गुंडपाक खाने, एक् छाक न खाने। तारेमाम।
Read Full Discussion Thread for this article