Posted by: Durgesori August 7, 2007
~~चौतारी-६७~~
Login in to Rate this Post:     0       ?        
हा हा हा खूवा भयो रे !!! लौ न तेसो भे मलाइ सिक्नु परो खुबा कसरि बनाउने भनेर ठुलि ममिलाइ लेर आउन एक दिन । अनि सँगै बसेर रसबरि बनाम्ला भाते दा रे ठुलिले हाहाहाहाहाहाहाहाहाहाहा रोटफल रोटफल भाउते काजि छोरिहरुलाइ माया गरेर पिटेको त रुनपो थाले! छि यो काका त कस्तो रछ पहिलो भेटमै गालामा पिट्ने भनेर जिम्माल बा के लेखेको बुझिएन????????
Read Full Discussion Thread for this article