Posted by: Rahuldai August 7, 2007
~~चौतारी-६७~~
Login in to Rate this Post:     0       ?        
थ्यान्कू ठुली, म संग बोलेको मा। तिम्रो झुम्का अझै सुरक्षित छ, टिलिक्क टल्केको असली नम्बरी चाँदिमा रत्न जडेकोको। अरुलाई न भन्नु नि फेरि, ठुल्दाइ ठुल्दाइ, झुम्का न दिने भए न बोल्ने भनेर पूर्ब शर्त राखिदेला फेरि।
Read Full Discussion Thread for this article