Posted by: CaMoFLaGeD August 7, 2007
~~चौतारी-६७~~
Login in to Rate this Post:     0       ?        
हन क्यार्न हाउँरो भान्जोले ठुलिलाई तो जेपिटी भनेओ? यो बुढेसकालाँ राउँररी इज्जतले मर्न नि नदिने भओ यो मामालाई! :पि

सबैलाई नमस्ते गरेँ है!

दुर्गेसोरी जी: हजुरका छोरीहरु त सार्है क्युट रहेछन्! ल यो कुम्ले काकाको तर्फबाट धेरै धेरै माया छ है! :)

ठुलि, तितौरी, मिस, भउते, रिट्ठे, हरितालिके, सान्नानी स-परिवार, अन्तरे, नेप्चे, चित्रे, राहुलदाई ... सबैलाई नमस्ते!

:-) Last edited: 07-Aug-07 02:14 PM
Read Full Discussion Thread for this article