Posted by: Birkhe_Maila August 7, 2007
~~चौतारी-६७~~
Login in to Rate this Post:     0       ?        
तित्तौलुssss ठुल्दाई संग बोलन! अब जि नलगाउने रे ठुल्दाई ले! ठुल्दाई माया गरेर बोलाउनुस न हजुरको पनि सानि नातिनी हो नि त त्यसैले 'जि' लगाउँदा टाढा बनायो जस्तो मानेकि अनि रिसाकि हो, पुस्टकारि लिएर "तित्तौलु नानु नलिछाउ ल?" भन्नुस :D गर्दै हस् भन्छे!
Read Full Discussion Thread for this article