Posted by: Birkhe_Maila August 7, 2007
~~चौतारी-६७~~
Login in to Rate this Post:     0       ?        
लोल रिट्ठे!! कुरा सुन्यौ होइन ठुलिको? लाहुरे चाहिन्छ रे ठुलिलाई? मुउलान पस्ने मेलो मेसो मिलाउ उसोभा। अर्को मइना गाममा गल्लावाल आम्दैछन छेकाउन जाउ बरु। यसो बारिको कान्लो तास्ने, भारि बोक्ने अर्न थाला छाति साति ठुलो हुन्छ अनि भर्ति हुन्छौ!- गाला तनकाम्ने ओखति क्यार्न खान परो जो भन्चु र माष्टरनी नानि! उसै जवान देखिएकोम के रे नि म! :) दुर्गे माता हन कति राउँरि र खाइलाग्दि रेछन भतिजिहरु त! हेहहे सानि चाहिँको भर्खर उम्रेको दाँत र गिजा देखाएर हाँसेकि हेहेहे कस्ति राम्रि!
Read Full Discussion Thread for this article