Posted by: ritthe August 7, 2007
~~चौतारी-६७~~
Login in to Rate this Post:     0       ?        
हाउरी मास्टर्नी नानीले ठीक कुरा गर्चिन चाइन्जो । बिर्खे दाईको लीला अप्रम्पार छ । न बुझिसक्नु खाल्को । मैले अस्ती तल हेल्थपोस्ट मा बुढालाई भेट्दा किन के परेर आउनु भो माल्दाइ भन्या त बुढा ले हैन त्यस्तो ख।सै केही परेको होइन भने । निक्कै अक्मकाये बुढा त । के भएछ बुढालाई साह्रै असाद्धै रोग लागेछ कि क्य। हो भन्ठानेको त कूरो अर्कै रछ । बुढा त तन्नेरी देखिने भिटामिन माग्न आका रे ।
Read Full Discussion Thread for this article