Posted by: Birkhe_Maila August 7, 2007
~~चौतारी-६७~~
Login in to Rate this Post:     0       ?        
लोल! हाहाहाहाहा! हजुर कहिले पनि बिग्रिबक्स्या छैन नि। क्यार्नु आफ्नु त बुडेसकाल लाओ सुद्दि नि हराम्छ तेसइले बिउरेको नि म। अब ठिटो बेलाँ अस्तो राउँरो बन्न त के जाति गालामा इस्तिरि अरे मात्तै हो! अनि भान्सा भओ हजुरको?
Read Full Discussion Thread for this article