Posted by: ritthe August 7, 2007
~~चौतारी-६७~~
Login in to Rate this Post:     0       ?        
मास्टर्नी नानी लाई मेरो नामअस्ते । तिरु मैले त खासै त्यस्तो केही होइन काउली को तरकारी र माम खाँदै हो । बिर्खे दा को दात लाई harpik नै चाहिन्छ भन्ने पनि भनिरहनु पर्छ भन्या। कस्तो होला क्या। ठुलि किन सरी भनेको?
Read Full Discussion Thread for this article