Posted by: Birkhe_Maila August 7, 2007
~~चौतारी-६७~~
Login in to Rate this Post:     0       ?        
हार्पिकलाई थु थु रे "राजु तिम्रो दाँत त ट्वाइलेट जस्तै टलक्क टल्किन्छ त?" "माष्टरजि म हार्पिक जो इस्तेमाल गर्छु" "तितौरी तिम्रो दाँत त चिम्नि भट्टा जस्तै रातो रातो छ त?" " माच्तरजि म इँटाको धुलोले माजि माजि गल्छु नि त"
Read Full Discussion Thread for this article