Posted by: भउते August 7, 2007
~~चौतारी-६७~~
Login in to Rate this Post:     0       ?        
भान्जी-नानी, के को घिउ हुनु मामाघराँ। ठेका-भाँडाँ माकुराले जालो लगाछ बाबै। त्यै एउटो टकेर्नो छ। यसो मुठी-दुई तुर्क्याउँछ। त्यै पनि ब्यान ब्यानै जिम्मालबा खोक्दै चिया पका भउते भन्दै आउँछन्। पितृ हुन ला'का बुढालाई के कालो चिया ख्वाउनु भनेर त्यै दुधले यसो चिया सेतो पार्छु। यी जिम्माल बुढाले जिन्तखी भर चिया र तमाखु मागेरै चलाए ल ! जिम्मी: सालीनै काली परिन भने हुन्छ। जेठोबुढो: मगमग बासना आउने पोख्रेली चामल चुहुँदो खाजा: धेरै घिउ हालेर पका'को खाजा। खाँदा खेरि हातबाट तर्केर-बगेर कुहिनो बाट चुहिने गरि घिउ राखेको के। ठुल्नानी: तिम्रोछेउ जाँदा रिठ्ठे रिठ्ठे बसायो ठुल्नानीले हसायो।
Read Full Discussion Thread for this article