Posted by: Birkhe_Maila August 7, 2007
~~चौतारी-६७~~
Login in to Rate this Post:     0       ?        
लोल! अनि सालि नै कालि परिन भने चाहिँ कस्तो हुन्छ नि? नाईँ नाईँ एउडा कुरो नि! लोल सान्नानि! अस्ति कुन दिन हो " मोइले त छिनालि पो दियो हौ! " भन्दै कुर्लँदै उकालो लाइरा' देख्या थेँ! " कसलाई छिनालिस ए निशे बजिया?" भनेर सोधेओ बजियाले बाउले मजाले करेसामा रोप्या फर्सि सबै टिपेर छिनाल्देछ!
Read Full Discussion Thread for this article