Posted by: Birkhe_Maila August 7, 2007
Login in to Rate this Post:
0
?
भान्जोलाई आशिष दिन त बिर्सिरा'!
लु हरितालिके भान्जो चाइन्जो फलोस फुलोस सपै कुरो होस! अब हेरि तो घरजम अर्ने भन्ने कुरो चाइँ तपसिलको कुरो जस्तो भा' छ अचेल चौतारिका सपै उरन्ठेउलाहरुलाई!
सिन्कि अचार
सान्नानि ठुल्नानि के छ बिचार?