Posted by: Hi_nanu March 13, 2007
"Hello Sajha"
Login in to Rate this Post:     0       ?        
बिहान उठ्ने बितिकै हेल्लो भन्न पाइयोस नेप्टे,पून्टे लूत्ते सबैको अनुहार हेर्न पाइयोस स्यन्डिको मित्रभाव अनि क्याप्टेनको चातुर्य देख्न्न पाइयोस प्रेमको मिठो कथा सङगै बिहे भोज खान पाइयोस फ्लिपको जाँगर अनि जग्गिको ठट्टेउलि महसूस गर्न पाइयोस स्प्यारोको टेस्ट राम्रो भएको सुन्न पाइयोस लेमोनको ट्वाक्क टुक्क सङै टि एलको झकाच सुन्न पाइयोस बेला बेलामा ठूलि र चित्रेको आगमन हेर्न पाइयोस लूते र क्लिओको बिहे भोज चाडै खान पाइयोस रातो भाले सङ कोरोनाको स्वाद चाख्न्न पाइयोस बिहान उठ्ने बित्तिकै हेल्लो भन्न पाइयोस।
Read Full Discussion Thread for this article