Posted by: highvoltage March 4, 2007
Student foods
Login in to Rate this Post:     0       ?        
pancake: पीठो र दुध अनि पानी मिलाएर मुछ्ने ।तेसमा नून य चिनी आफ्नो स्वाद अनुसार मिसाउने ।अन्डा पनि घोल्ने र ताप्केमा घ्यु हालेर पगाल्ने अनि जब पिठो लेदो हुन्छ तब अड्कलेर तप्केमा हालेर पकाउने (धेरै बाक्लो भयो भने भित्र राम्रोसँग पाक्दैन)।बाबर तयार भयो ।अनि मजाले छ भने तर्कारि छैन भने अचार त्यो पनि छैन भने तेसै खाने। अस्तु:
Read Full Discussion Thread for this article