Posted by: HoustonTX February 16, 2007
Login in to Rate this Post:
0
?
भस्म दलेर शम्भु तिमिले
जीवन को रुप देखाएउ
बिसधरि धारि प्रेमको महिमा
कन्ठमा बेरि बसाएउ
जीवन मरनको रुप लियेर
सिसमा घङ बोकि शम्भो शन्ति को मर्ग देखाएउ