Posted by: gaalab February 16, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
चित्रे, तितौरी, सान्नानी, थुली र हरिलाई धन्यवाद छ। प्लट तयार छ तर लेख्नै अल्छी लागेर आयो त्यही भ'र आधा भाग जति मात्रै राखिदिया'। सायद भोलि आउला बाँकी भाग। हेहेहे सान्नानीको नामसँग मेल खाएछ। मैले त होसै नगर्या। अब, सान्नानीलाई कहिल्यै प्रीति भन्या भए पो। त्यो चिपको कुरा सत्य हो। तर अफ्रिका, ब्राजिल, मलेसिया जस्ता गर्मी ठाउँमा गयो भने चैं चिप पनि तातेर चट हुन्छ, अनि दिमाग पनि यही कथाकी प्रतिभाको जस्तै हुन्छ। :) म चैं हिट्स् एफ एम सुन्दै है!! http://www.majjako.com/Hits-FM-Live/HitsFm-Player1.html
Read Full Discussion Thread for this article