Posted by: hetterika!! February 16, 2007
Login in to Rate this Post:
0
?
राम्रो कथा, गालब गुरु, आर्को भाग पनि छिट्टै आवोस है।
ह्याप्पी शिवरात्री है सप्पैलाई। ठुल्दाइ बुडा त अगिनै आएर चिलिम देखाएर हिडेचन नि त, मेरो भाग खै। बिहानै तानेको ले त छोडिसक्यो, आज त बब्बालै तान्नु परो नि हौ।
के छ तिरु, चित्रे हालखबर?
ॐ नम: शिवाय: