Posted by: hetterika!! February 16, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्ले साथीहरु ताआआआआआआआआआआ ए नेप्चे, थुली, यामु, ग्वाँचे र चित्रे के छ खबर ? मास्टर्नी दिदीले पनि हिजो खूब हँसाउनु भा'रैछ। :D पछि पाल्नुहुने गाम्लेहरूमा अग्रीम जदौ!
Read Full Discussion Thread for this article