Posted by: miss_ me February 15, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
'.....मिस हात्ति बलियो कि हात्ति छाप् चप्पल बलियो?????? ...' -----कुरो भन्या कुरो नै हो ।अब का'ट भंगेरो फिस्टेचरो jasto हुन्छ त्?:D अनिखेरी उ बेला सानी हुदा बाबाले शहराँ'ट ल्याइदेको मेरो हात्तिछाप चप्पल ठ्याक्कै १ वर्षनै भा'को थियो ।अब त्यो के जाति हात्ति जाउलाखेल् चिडियाघरमा टाढै बट् देख्या हो कत्तिको बलियो हुन्छ थाहै पौन् सकिन । अनिखेरि त्यै हात्तिचाप चप्पल ला'र तीन् पटक चिडियाघर नि गए।लास्टबेला जादा हत्तिनै थिएन मर्यो रे भन्ने सुनेकिम् ।त्यस्को एक महिनापछि मात्र मेरो हात्तिछाप चप्पलको फित्ता चूडियो ।त्यसैले म त भन्चु हात्ति भन्दा हात्तिछाप चप्पल नै बलियो
Read Full Discussion Thread for this article